०२ असार २०८३, मंगलबार

गोपाल खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

कात्तिक २०, २०७४
गोपाल खड्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं २२ असोज– गोपाल खड्कालाई नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई भनेको हो । यसअघि आफूलाई स्पष्टीकरणको मौका समेत नदिइ सरकारले निलम्बन गरेको भन्दै खड्का असोज ४ गते सर्वोच्च पुगेका थिए ।

नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै सरकारले खड्कालाई निलम्बन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्