२४ जेठ २०८३, आइतबार

पर्यटन मन्त्री देवले पेश गरे स्पष्टीकरण

कात्तिक २०, २०७४
पर्यटन मन्त्री देवले पेश गरे स्पष्टीकरण


काठमाडौँ, २२ असोज - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण बुझाएका छन ।_Narayan_Dev

आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई आयोगको सहमतिबिना सरुवा गरेको विषयलाई लिएर २४ घण्टाभित्र आयोगमा उपस्थित भई स्पष्टीकरण पेश गर्न असोज १९ गते आदेश दिएको थियो ।
दिए ।

आयोगले मन्त्री देवलाई निर्वाचन आचारसंहिताको अवहेलना हुनेगरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हँुदा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्