२४ असार २०८३, बुधबार

पृथ्वी राजमार्गको धुलाम्मे सडक

फागुन १४, २०८०
काठमाडौं
पृथ्वी राजमार्गको धुलाम्मे सडक

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार नजिक धुलाम्मे सडकले यात्रुलाई सास्ती । मुग्लिन पोखरा सडक विस्तारका क्रममा कतिपय ठाउँमा अत्यधिक धुलो हुँदा यात्रा गर्ने यात्रु मर्कामा परेका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्