२७ जेठ २०८३, बुधबार

एकीकृत समाजवादीका नेता खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

फागुन १५, २०८०
काठमाडौं
एकीकृत समाजवादीका नेता खनाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनाल र सोङबीच आज बिहान खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको हो ।

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक, आपसी हित तथा नेपाल चीन सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शङ्कर खतिवडाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्