०१ असार २०८३, सोमबार

प्रहरी हुँ भन्दै युवती ठग्दै

कात्तिक २०, २०७४
प्रहरी हुँ भन्दै युवती ठग्दै

काठमाडौँ, २८ पुस - लामो समयदेखि ‘ म अपराध अनुसन्धानमा कार्यरत प्रहरी हुँ’ भनी काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ठगी गर्दै हिँड्ने मूलपानीका गोपीकृष्ण खतिवडालाई प्रहरीले आज पक्राउ गरेको छ ।Arrested_1

सिन्धुपाल्चोक, सिन्धुकोट गाविस घर भई हाल काठमाडौँ बस्ने खतिवडालाई अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले विशेषतः युवतीलाई प्रलोभनमा पारी ठगी गर्ने क्रममा हालसम्म छ महिलालाई ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्