
काठमाडौं, २३ असोज — शूटिङका क्रममा अनेकौं विवाद उठेको बलिउड फिल्म पद्मावतीको ट्रेलर सोमवार सार्वजनिक भएको छ ।

यसको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो ।
फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूरको मुख्य भूमिका छ । निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ ।
हेरौं ट्रेलर :
एजेन्सी