३१ जेठ २०८३, आइतबार

एन आई सी एशिया क्यापिटलको सिइओमा ढुंगेल

कात्तिक २०, २०७४
एन आई सी एशिया क्यापिटलको सिइओमा ढुंगेल
IMG-20171008-WA0001 (1)
काठमाडौं, २३ असोज- एन आई सी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुंगेल  नियुक्त भएका छन् । सोमबार बसेको ३९औ सञ्चालक समितिको बैठकको निर्णयले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै थिए । ढुंगेल यसअघि अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।

salt training

कमेन्ट गर्नुहोस्