३० असार २०८३, मंगलबार

कास्की केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

फागुन २६, २०८०
काठमाडौं
कास्की केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । कास्की केन्द्रबिन्दु भएर शनिबार ४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार बिहान साढे ७ बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
भूकम्पको सामान्य धक्का कास्की आसपासका जिल्लामा महसुस भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्