०५ असार २०८३, शुक्रबार

स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने

फागुन २६, २०८०
काठमाडौं
स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने

स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको सङ्ख्या २६ पुगेको हो । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्