३१ असार २०८३, बुधबार

खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्छु : मन्त्री राई​

फागुन २६, २०८०
धनकुटा
खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्छु : मन्त्री राई​

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समाधान गर्दै जाने बताएका छन् ।

गृह जिल्ला आइपुगेका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज गरेको सम्मान कार्यक्रममा उनले नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए ।

‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु’, मन्त्री राईले भने ।

धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्