478 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ र ३ जोड्ने सनवोरा नदीमा रु ११ करोड भन्दा बढीको लागतमा निर्माण भएको मोटर चल्ने पुल । उक्त पुल निर्माण भएपछि स्थानीयवासीलाई गन्तव्यमा जान सहज भएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस