गुल्मीको धुर्कोट गाउँपालिका–५ अन्तर्गत राङ्दल चौरदेखि बस्तुको विचित्र गुफा जोड्ने झोलुङ्गे पुल । तीन सय ७० मिटर लामो उक्त पुल निर्माण भएसँगै इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका नागरिकलाई आवतजावत गर्न थप सहज पुगेको छ । तस्वीर : जनार्दन घिमिरे/रासस