०३ साउन २०८३, आइतबार

सहकारीपीडित आन्दोलनमाः कोणसभादेखि धर्ना [तस्वीरहरू]

चैत १, २०८०
काठमाडौं
सहकारीपीडित आन्दोलनमाः कोणसभादेखि धर्ना [तस्वीरहरू]

सहकारीपीडितले गरे सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले बिहीवार काठमाडौंमा दबाबमूलक कोणसभा कार्यक्रम गरेको छ ।

null

देशभरका लाखौँ बचतकर्ता पीडितको बचत फिर्ता गराउनका लागि राजधानीमा दबाबमूलक कार्यक्रम गरिएको महासंघले जनाएको छ ।

null

भृकुटीमण्डपमा कोणसभा गरेपछि सहकारीपीडित बचतकर्ताले नयाँ बानेश्वरस्थित सहकारी विभागअगाडि अनिश्चितकालीन धर्नासमेत शुरू गरेका छन् ।

null 

यसअघि भएको ७ बुँदे सहमति कार्यान्वयन नभएपछि सहकारी विभाग परिसरमा अनिश्चितकालीन धर्ना सुरू गरिएको पीडितहरूले बताएका छन् ।

nullnullnullnull

 
 

salt training

कमेन्ट गर्नुहोस्