२२ असार २०८३, सोमबार

आलु, प्याजदेखि काउली र गोलभेँडाको यस्तो छ आज मूल्यसूची

चैत २, २०८०
काठमाडौं
आलु, प्याजदेखि काउली र गोलभेँडाको यस्तो छ आज मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ३८, आलु सेतोको ३०, प्याज सुकेको भारतीयको ७८, काउली स्थानीयकाृे ३५, तरुलको ८० रुपैयाँ कायम भएको छ । 
यस्तै केरा दर्जनको १४०, अंगुर हरियोको १५०, मौसमको १५० रुपैयाँ कायम भएको समितिले जनाएको छ । 
मूल्यसूची विस्तृतमाः
 

salt training

कमेन्ट गर्नुहोस्