२८ जेठ २०८३, बिहीबार

एमालेले बोलायो सचिवालय बैठक

चैत ९, २०८०
काठमाडौं
एमालेले बोलायो सचिवालय बैठक
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ ।

यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्