69 shares
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपातपछि शुक्रवार देखिएको आसपासको रमणीय दृश्य । पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएका छन् । तस्वीर : सन्तोष पुर्कुटी/रासस