![काठमाडौंमा होलीको किनमेल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Holi_Sale_4_kYvPKwwbRD.jpeg)
होली आउन केही दिन मात्रै बाँकी छ ।
तर बजारमा होलीका लागि सामान किन्नेहरूको उपस्थिति विगतका वर्षहरूमा भन्दा ज्यादै न्यून रहेको पाइएको छ ।
पहिले भीडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम रहेका व्यवसायीहरूले बताएका छन् ।
यस वर्ष टिसर्टको बिक्री कम भएको छ ।
त्यस्तै यस वर्ष रङको कारोबारसमेत कमी आएको व्यवसायीहरू बताउँछन् । होलीको चहलपहल र किनमेलका केही तस्वीरहरू तल प्रस्तुत गरिएको छ ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी








