81 shares
सगरमाथा क्षेत्रको तीन हजार ८६७ मिटरको उचाइमा रहेको त्याङबोचे गुम्बा । सयौं वर्ष पुरानो मानिने यस गुम्बा सगरमाथा क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । तस्वीर : सुवास दर्नाल/रासस