
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड 'ए'विरुद्धको टी २० अन्तर्गत पहिलो खेलमा करण केसीले दोस्रो बलमै सफलता दिलाएका छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्याण्डविरुद्ध केसीले दोस्रो बलमै नेपाललाई विकेट दिलाएका हुन् ।
पहिलो बलमा चौका हानेका मार्क अडेरलाई दोस्रो बलमा करण केसीले बोल्ड गरेका हुन् ।