0 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको भिरमा बुधबार भिर माहुरीको महशिकार गर्दै शिकारीहरु । म्याग्दीको अक्करे भिरपहरामा डोरीमा झुण्डिएर गरिने मह शिकारको याम सुरु भएको छ । तस्बिर : रासस