११ साउन २०८३, सोमबार

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

चैत १५, २०८०
काठमाडौं
८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । डीएसपीहरु लोकेन्द्र ढकाल, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे एसपीमा बढुवा सिफारिस भएका हुन् । 

बढुवा समितिको बुधबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको हो । 

null
 

salt training

कमेन्ट गर्नुहोस्