१२ साउन २०८३, मंगलबार

देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

चैत १६, २०८०
काठमाडौं
देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक अनावरण गरेका छन् । दाङको इमिलियामा निर्माण गरिएको शालिकको देउवाले शुक्रवार अनावरण गरेका हुन् ।

पूर्वगृहमन्त्री समेत रहेका खड्काको २०७४ साल चैत्र १६ गते निधन भएको थियो । भ्रष्टाचार मुद्दा लाग्नुअघि खड्का कांग्रेसका प्रभावशाली नेता मानिन्थे । 
 

salt training

कमेन्ट गर्नुहोस्