२८ जेठ २०८३, बिहीबार

सरकारबाट बाहिरिन सुदूरपश्चिम संसदीय दललाई नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

चैत १६, २०८०
काठमाडौं
सरकारबाट बाहिरिन सुदूरपश्चिम संसदीय दललाई नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जीता श्रेष्ठले सुदूरपश्चिम सरकारबाट बाहिरिन पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिएकी छिन्।

अध्यक्ष श्रेष्ठले शुक्रवार संसदीय दलका अध्यक्ष घनश्याम चौधरीलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्।

उनका अनुसार टीकापुरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

समर्थन फिर्ता नलिए विधानअनुसार कारबाही गर्ने श्रेष्ठको चेतावनी छ।

null

salt training

कमेन्ट गर्नुहोस्