२७ जेठ २०८३, बुधबार

नेपाल पर्यटन बोर्डले माग्यो सीईओ, दरखास्त आह्वान

चैत २४, २०८०
काठमाडौं
नेपाल पर्यटन बोर्डले माग्यो सीईओ, दरखास्त आह्वान

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । 
बोर्डले शनिबार प्रकाशित गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् ।

सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

त्यस्तै उम्मेदवार स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्