२८ जेठ २०८३, बिहीबार

२० किलो ९ सय ७४ ग्राम गाँजा बरामद

चैत २७, २०८०
महोत्तरी
२० किलो ९ सय ७४ ग्राम गाँजा बरामद

 बर्दिबास नगरपालिका-१४ स्थित मकैबारीबाट प्रहरीले २० किलो ९ सय ७४ ग्राम अवैध लागु औषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको गस्ती टोलीले मंगलबार बिहान सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ ३ जना व्यक्तिहरु आफूले बोकेको बोरा फाली फरार भएको प्रहरीले 
 

salt training

कमेन्ट गर्नुहोस्