२४ असार २०८३, बुधबार

भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

चैत २८, २०८०
काठमाडौं
भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । छत्तीसगढको दुर्ग जिल्लामा मजदुरले भरिएको बस खानीमा खस्दा १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । बसमा निजी कम्पनीका कर्मचारी सवार थिए।

दुर्घटना मंगलबार राति करिब साढे ८ बजे भएको हो । खापरी गाउँनजिकै पुग्दा बस अनियन्त्रित भई ४० फिट गहिरो खानीमा खसेको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्