२५ जेठ २०८३, सोमबार

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

चैत २८, २०८०
काठमाडौं
ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । 

मङ्गलवार प्रतितोला १ लाख ३६ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ३६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, तेजावी सुन मंगलवार प्रतितोला १ लाख ३५ हजार ६ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने एक लाख ३६ हजार १ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्