75 shares
सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल ज्वालामाई देवीको मन्दिरमा निर्माण गरिएको सुनको मुकुट । भक्तजनले मन्दिरमा चढाएको सुनको टीकाबाट करिब एक किलो तौलको मुकुट तयार गरिएको हो । तस्वीर : सुवास दर्नाल/रासस