२५ जेठ २०८३, सोमबार

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ८२ शाखा अधिकृतको पदस्थापन [सूचीसहित]

बैशाख ४, २०८१
काठमाडौं
सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ८२ शाखा अधिकृतको पदस्थापन [सूचीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।

मन्त्रालयले मंगलवार ८२ जना नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार ३७ औं ब्याचका शाखा अधिकृतहरूलाई मुख्यतः स्थानीय तहमा पदस्थापन गरिएको हो ।​

हेर्नुहोस् सूची

salt training

कमेन्ट गर्नुहोस्