२८ जेठ २०८३, बिहीबार

दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

बैशाख ५, २०८१
काठमाडौं
दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

दुग्ध विकास संस्थाले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी संस्थानले बुधबार दरखास्त आह्वान गरेको हो । 

सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्