0 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सूर्योदय अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमाल र गुराँसको जङ्गल अवलोकन गर्न दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेका छन् ।
तस्बिर: सन्तोष गौतम/रासस