२८ जेठ २०८३, बिहीबार

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित

बैशाख १०, २०८१
काठमाडौं
पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गरेको छ ।

नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेको मनाएको हीरक महोत्सवकै दिन ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा भण्डारीलाई सम्मान गरिएको हो ।

लगातार दुईपटक राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीले खेलेको भूमिका तथा उदाहरणीय नेतृत्वको लागि गणतन्त्र गौरव सम्मानबाट सम्मान गरिएको एमालेले जनाएको छ ।

भण्डारी एमालेकी पूर्वउपाध्यक्ष पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्