२६ जेठ २०८३, मंगलबार

डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

बैशाख ११, २०८१
काठमाडौं
डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ । 

त्यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । 
कतारी रियालको मूल्य खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा तोकिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्