३१ असार २०८३, बुधबार

कतारका राजा स्वदेश फिर्ता [तस्वीरहरू]

बैशाख १२, २०८१
काठमाडौं
कतारका राजा स्वदेश फिर्ता [तस्वीरहरू]

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलवार दिउँसो काठमाडौं आइपुगेका थानी बुधवार दिउँसो स्वदेश फर्किएका हुन् ।

उनलाई राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

तस्वीरहरू 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्