२९ जेठ २०८३, शुक्रबार
उपनिर्वाचन

इलाममा सुहाङले कटाए १३ हजार मत

बैशाख १७, २०८१
काठमाडौं
इलाममा सुहाङले कटाए १३ हजार मत

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १३ हजार मत कटाएका छन् । 

जारी मतगणनामा सुहाङले १३ हजार ६९ मत ल्याएका हुन् । 

कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ३८६ मत प्राप्त गरेका छन् ।

निरन्तर पछाडि परेका खड्का ४६८३ मतले अझै पछाडि छन् ।

स्वतन्त्रका डकेन्द्रसिंह थेगिम लिम्बू ८०९८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्