११ साउन २०८३, सोमबार

उपनिर्वाचनमा राप्रपाको कमजोर नतिजा

बैशाख १८, २०८१
काठमाडौं
उपनिर्वाचनमा राप्रपाको कमजोर नतिजा

वैशाख १५ को उपनिर्वाचनमा राप्रपाले कमजोर नतिजा ल्याएको छ । इलाम–२ र बझाङ प्रदेशसभा १ मा जमानत गुमाएको राप्रपाले दुई क्षेत्रमा गरेर जम्मा ६४६ मत पाएको हो । 
राप्रपाले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउँदा उनले ४०४ मत पाए ।  यस्तै बझाङमा किशोर कुमार खड्का उम्मेदवार बन्दा उनले २४२ मत मात्रै पाए । 

salt training

कमेन्ट गर्नुहोस्