२४ असार २०८३, बुधबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

बैशाख १८, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

 जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ५०, काउली स्थानीयको ५०, लौकाको ५०, प्याज हरियोको ७०, जुनारको ३००, अनारको ३०० रुपैयाँ कायम भएको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्