०४ साउन २०८३, सोमबार
टी-ट्वान्ट्वी शृंखला

'वेस्टइन्डिज ए'विरुद्धको तेस्रो खेलमा नेपालको फराकिलो हार, शृंखलामा २-१ ले पछाडि

बैशाख १९, २०८१
काठमाडौं
'वेस्टइन्डिज ए'विरुद्धको तेस्रो खेलमा नेपालको फराकिलो हार, शृंखलामा २-१ ले पछाडि

'वेस्टइन्डिज ए'विरुद्धको तेस्रो खेलमा नेपाल ७६ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा अलआउट हुँदै १५१ रनमा समेटियो ।

नेपालको पारीमा लोकेश बम र करन केसीले सर्वाधिक सर्वाधिक २८, कुशल मल्लले २० र विनोद भण्डारीले १९ रनको योगदान गरे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले जोन्सन चार्ल्सको  ११९ र आन्द्रे फ्लेचरको  ५३ रनको मद्दतले २२७ रनको विशाल योगफल तयार पारेको थियो ।

यससँगै  ५ खेलको शृंखलामा नेपाल २-१ ले पछाडि परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्