२८ जेठ २०८३, बिहीबार

रारा ताल

बैशाख २०, २०८१
काठमाडौं
रारा ताल

छायाँनाथ रारा नगरपालिकाभित्र रहेको मुगुको रारा ताल । नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाईमा अवस्थित छ । तस्बिर: हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्