२८ जेठ २०८३, बिहीबार

प्रचण्ड र ओलीबीच सिंहदरबारमा दुई घण्टा छलफल

बैशाख २०, २०८१
काठमाडौं
प्रचण्ड र ओलीबीच सिंहदरबारमा दुई घण्टा छलफल
फाइल तस्वीर ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो ।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्