२८ असार २०८३, आइतबार

भेरी नदीमा पानीघट्ट

बैशाख २२, २०८१
काठमाडौं
भेरी नदीमा पानीघट्ट

रुकुम पश्चिम सानीभेरी गाउँपालिका- २ स्थित गिठाकोटका स्थानीयले भेरी नदीमा बनाएको पानी घट्ट । चैत-वैशाखमा पहाडबाट आउने पानीको मुहान सुक्नेहुँदा यो सिजनमा यहाँका स्थानीयले अनाज पिस्न भेरीनदीको पानीबाट सामुहिक घट्ट बनाउने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने  / रासस

salt training

कमेन्ट गर्नुहोस्