२९ असार २०८३, सोमबार

गोलभेँडादेखि आलु–प्याजसम्म : आज कुन तरकारी र फलफूलको मूल्य कति ? [सूचीसहित]

बैशाख २४, २०८१
काठमाडौं
गोलभेँडादेखि आलु–प्याजसम्म : आज कुन तरकारी र फलफूलको मूल्य कति ? [सूचीसहित]

काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुका मूल्यसूची निर्धारण गरेको छ । 

समितिकाअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम गरिएको छ । 

यसैगरी रायो सागको ८०, तामाको १२०, केरा दर्जनको १४०, कालो अंगुरको ३०० रुपैयाँ कायम भएको छ भने आलु रातोको ५०, प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ६० र मकै बोडीको १०० रुपैयाँ कायम भएको छ । 

यस्तै मौसमको २००, जुनारको २८०, अदुवाको २८०, हरियो धनियाको १५० रुपैयाँ कायम भएको छ । 
null

salt training

कमेन्ट गर्नुहोस्