२४ जेठ २०८३, आइतबार

कोशीमा गठन भएको नयाँ सरकारविरुद्ध दायर रिटको आज सुनुवाइ हुँदै

बैशाख २८, २०८१
विराटनगर
कोशीमा गठन भएको नयाँ सरकारविरुद्ध दायर रिटको आज सुनुवाइ हुँदै

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । 

कार्कीको वारेसमार्फत् अधिवक्ता सुप्रेक्षा जोशीले बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् । 

रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरिएको छ । उनले नयाँ सरकार गठन असंवैधानिक भएको दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्