०३ असार २०८३, बुधबार

काठमाडौंमा वर्षा

बैशाख ३०, २०८१
काठमाडौं
काठमाडौंमा वर्षा
फाइल तस्वीर ।

काठमाडौं उपत्यकालगायत देशका केही ठाउँमा वर्षा भएको छ ।

शनिबार रातिदेखि शुरू भएको वर्षा आइतबार बिहानसम्म चलेको थियो ।

कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जनाएको छ । 

वर्षा भएपछि काठमाडौंको पदूषण केही कम भएको छ । ​केहीदिनअघि पनि काठकाडौंमा वर्षा भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्