०८ साउन २०८३, शुक्रबार

प्रदेशसभा सदस्यद्वय अग्रवाल र अहिरले गरे जसपाको पक्षमा सनाखत

बैशाख ३०, २०८१
बुटवल
प्रदेशसभा सदस्यद्वय अग्रवाल र अहिरले गरे जसपाको पक्षमा सनाखत

लुम्बिनी प्रदेशसभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।

प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर (यादव)ले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर जसपाको पक्षमा सनाखत गरेका हुन् ।

उनीहरू दुवै जनाले आइतवार निर्वाचन कार्यालयमा पुगेर जसपाको पक्षमा सनाखत गरेका पार्टीका संस्थापक केन्द्रीय सदस्य मणिकर कार्कीले जानकारी दिए ।

दुवै जना बाँके क्षेत्र नम्बर २ को १ र २ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्