२९ असार २०८३, सोमबार

मधेश सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

बैशाख ३०, २०८१
काठमाडौं
मधेश सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

६ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएर सरकारबाट बाहिरिएको एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।

'हामीले मन्त्रीबाट राजीनामा दिएका छौं । आजै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं', यादवले लोकान्तरसँग भने ।

यस अघि नेकपा माओवादी केन्द्र पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ ।

यससँगै जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।​

null

 

salt training

कमेन्ट गर्नुहोस्