0 shares
निर्माणाधीन मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्य सडक। वर्षाका कारण निर्माणाधीन सडकखण्ड हिलाम्य हुँदा सवारी आवागमनमा समस्या भएको छ । तस्बिर: कृष्ण न्यौपाने/ रासस