०१ असार २०८३, सोमबार

राजधानीको सुकेधारमा शव फेला

जेठ १, २०८१
काठमाडौं
राजधानीको सुकेधारमा शव फेला

काठमाडौँको सुकेधारमा मंगलबार बिहान एक शव फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोक नजिकैको नालामा शव फेला परेको जनाएको छ । 
शव फला परेको जानकारी सँगै प्रहरी पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण प्रहरीले दिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्