३० असार २०८३, मंगलबार
मन्त्रिपरिषद् बैठक

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

जेठ १, २०८१
काठमाडौं
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

मंगलवार संघीय संसद्‌को बैठकमा राष्ट्रपतिले पेश गर्ने सरकारका नीति तथा कार्यक्रम पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

संयुक्त सदनको बैठकमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम पारित हुनेछ । 

मन्त्रिपरिषद् बैठकले १६ औं पञ्चवर्षीय योजना समेत पारित गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्