३० असार २०८३, मंगलबार

सरकारी कर्मचारीको सेवा सुविधा समयानुकूल बनाउने घोषणा

जेठ १, २०८१
काठमाडौं
सरकारी कर्मचारीको सेवा सुविधा समयानुकूल बनाउने घोषणा

सरकारले राष्ट्रसेवक सरकारी कर्मचारीको सेवा सुविधा समयानुकूल बनाउने घोषणा गरेको छ ।

मंगलवार संघीय संसदको संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम बाचन गर्दै कर्मचारीलाई उत्प्रेरित र मनोबलयुक्त बनाइने बताएका हुन् । 

‘कर्मचारीको सेवा सुविधा समयानुकूल, आकर्षक, पूर्वानुमान योग्य र समयानुकूल बनाइने छ । राष्ट्र सेवकलाई व्यावसायिक उत्पेरित र उच्च मनोबल युक्त तुल्याइने छ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

कर्मचारीका संगठनले आगामी बजेट मार्फत तलब बढाउन माग गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्